प्रहरीका यी २६३ कार्यालय सहयोगीहरूको सरुवा

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले २६३ जना प्रहरी कार्यालय सहयोगीहरूको सरुवा गरेको छ ।
बुधबार राति प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाले प्रहरी कार्यालय सहयोगीहरूको सरुवा गरेको सूचनामा उल्लेख छ ।
सरुवा भएका प्रहरी कार्यालय सहयोगीहरूलाई साउन महिनादेखि तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरेको सूचनामा जनाइएको छ ।



















Published : Wednesday, 2024 August 7, 10:46 pm
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया