परराष्ट्रमन्त्री डा.राणाद्वारा राहदानी विभागको निरीक्षण, सेवाग्राहीसँग कुराकानी

काठमाडौं । पराष्ट्रमन्त्री डा.आरजु राणाले काठमाडौंको त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा निरीक्षण गरेकी छिन् ।
राहदानी बनाउन आउने सेवाग्राहीलाई विभिन्न समस्या परेको गुनासा आइरहेका बेला मन्त्री डा.राणाले बुधबार निरीक्षण गरेकी हुन् । उनले सेवाग्राहीहरूसँग कुराकानी समेत गरेकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल र विभागका कर्मचारीहरूलाई राहदानी लिन आउने सेवाग्राहीको काम छिटो गर्न र केही समस्या भए आफूलाई जानकारी गराउन निर्देशन दिएकी छिन् ।
Published : Wednesday, 2024 July 31, 2:31 pm
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया