सभापति देउवाले बोलाए शीर्ष नेता र पदाधिकारीहरूको आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।
आज सोमबार दिउँसो ३ बजे बुढानिलकण्ठस्थित निवासमा बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
बैठकमा भ्रातृ संस्थाहरूको म्याद थप लगायतमा छलफल हुनेछ । साथै मुलुकको राजनीतिक अवस्थाका बारेमा पनि छलफल हुने बुझिएको छ ।
सभापति देउवाले शीर्ष नेता र पदाधिकारीहरूको बैठक आकस्मिक रुपमा बोलाएका छन् । शनिबार एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका सभापति देउवाले अर्को दिन पार्टीका पदाधिकारी र शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।
Published : Sunday, 2024 June 30, 2:46 pm
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया