अनिलकुमारलाई बल्खुबाट पक्राउ गरेर कालीमाटी पठाइयो

काठमाडौं । बैकिङकसुरका मुद्दाका फरार प्रतिवादी ३६ वर्षीय अनिलकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पर्साको वीरगंज महानगरपालिका–१२ घर भई काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने गुप्तालाई बुधबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
फरार रहेका गुप्तालाई प्रहरीले काठमाडौंको बल्खुबाट पक्राउ गरेको जनाएको छ । गुप्तालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।
Published : Thursday, 2024 June 27, 6:26 pm
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया