सभापति देउवाद्वारा प्रजातन्त्र सेनानी संघमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ, केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यहरूको मनोनयन गरिएको छ ।

बिहीबार जारी विज्ञप्तिअनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले बालकृष्ण दाहालको अध्यक्षतामा गठित नेपाल प्रजातन्त्र सेनानी संघ, केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा मनोनयन गरेका हुन् ।

सदस्यमा मनोनयन हुनेहरूमा प्रभुराम बस्नेत (सोलुखुम्बु), दत्तसिंह कार्की (सोलुखुम्बु), कोशी श्री उत्तरकुमार कटुवाल (ओखलढुङ्गा), बालगोविन्द राजभण्डारी (ओखलढुङ्ग), रमेशबहादुर तामाङ(ओखलढुङ्गा), मनोज खड्का (सोलुखुम्बु), देवीप्रसाद डाँगी (मोरङ), कर्णबहादुर याख्खा राई (मोरङ), मीता आचार्य (मोरङ), पदम कोइराला (झापा), नरेन्द्रकुमार कार्की (झापा), गोपाल भुर्तेल (झापा), सुरेश बास्की (झापा), कमल राजवंशी (झापा) रहेका छन् ।

भवानीप्रसाद खतिवडा (पाँचथर), खगेन्द्रप्रकाश जवेगु (पाँचथर), मो.अब्दुल मियाँ हाजी ( सुनसरी), श्रीलाल मेहता (सुनसरी), तेजप्रसाद सुबेदी (सुनसरी), निर्वाणकुमार दाहाल (सुनसरी), रामचन्द्र सिंह (महोत्तरी), कामेश्वर पाण्डे (महोत्तरी) सदस्यमा मनोनयन भएका छन् ।

डा.अनिलकुमार झा (सप्तरी), रामनारायण देव(सप्तरी), बिरबल बिराजी ((सप्तरी), अशोक खनाल (सर्लाही), अमर रेग्मी (सिरहा), रामदयाल यादव (सिरहा), शिवधारी यादव (धनुषा), नेवी नदाफ (धनुषा), देवनारायण झा (धनुषा), तालेश्वर शर्मा (धनुषा), मदन सिंह (धनुषा), किशोर नेपाल (बारा), परीक्षतराज पाण्डे (चितवन) सदस्यमा मनोनयन भएका छन् ।

टंकनाथ पौडेल (चितवन), गोपाल गिरी (चितवन), नारायणप्रसाद दाहाल (चितवन), दिलबहादुर बोगटी (चितवन), बिक्रमबहादुर कायस्थ (भक्तपुर), रजनी जोन्छे (भक्तपुर), सुधालाल मुल्मी (ललितपुर) सदस्यमा मनोनयन भएका छन् ।

उपेन्द्रबहादुर थापा (ललितपुर), गोविन्दप्रसाद गजुरेल ( काठमाडौं), कृष्ण अमात्य (काठमाडौं), नगेन्द्रप्रसाद ढुङ्गेल (काठमाडौं), अनार बस्नेत (काठमाडौं), श्यामबहादुर खड्का (काठमाडौं), गुणकुमारी कोइराला (काठमाडौं), ध्रुव खनाल (काठमाडौं), अर्जुन बराल (सिन्धुली), विश्वनाथ कोइराला (सिन्धुली), हर्षजीत लामा (काभ्रे), रूद्रबहादुर खड्का (दोलखा) सदस्यमा मनोनयन भएका छन् ।

राजेन्द्रमान ताल्चाभँडेल (सिन्धुपाल्चोक), गोविन्दप्रसाद शर्मा कँडेल (बाग्लुङ), लक्ष्मी मैनाली (नवलपुर), हरिराज गौतम (नवलपुर), कनारायण शर्मा अधिकारी (नवलपुर), विश्वप्रेम अधिकारी (स्याङ्जा), तारापति सुवेदी (स्याङ्जा), शालिकराम न्यौपाने (स्याङ्जा), पूण्यप्रसाद सुबेदी (तनहँु), श्यामकृष्ण मल्ल (तनहुँ)मा मनोनयन भएका छन् ।

मंगलप्रसाद थारू (वर्दिया), दुर्गाप्रसाद गौतम (वर्दिया), अमरसिंह खत्री (वर्दिया), शंकरप्रसाद तिवारी (वर्दिया), गगनबहादुर विश्वकर्मा (बाँके), मानबहादुर रोकाय (बाँके) पनि मनोनयन भएका छन् ।

तुल्सा ज्ञवाली (बाँके), यामलाल तिमिल्सिना (पाल्पा), मुक्ति कँडेल (गुल्मी), डा. नवराज पण्डित (प्यूठान), फणिन्द्र शर्मा (रुपन्देही), बालनरसिंह गुरुङ (रुपन्देही), सुरेन्द्रबहादुर हमाल (रोल्पा), बिधान श्रेष्ठ (पाल्पा) सदस्यमा मनोनयन भएका छन् ।

ध्रुवबहादुर मल्ल (सल्यान), यज्ञनिधि कोइराला (कैलाली), पुष्करराज ओझा (कञ्चनपुर), तारादेवी भट्ट (कञ्चनपुर), सुरेन्द्रबहादुर चन्द (बैतडी) सदस्यमा मनोनयन भएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2024 June 20, 5:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया