बौद्ध प्रहरीद्वारा देशमायाको घरमा छापा, सावित्रीसहित ६ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट प्रहरीले ६ जनालाई नगद र ताससहित पक्राउ गरेको छ ।
शुक्रबार कागेश्वरी मनोहरा नगरपालिका–५ थली सिङखडागाउँ बस्ने देशमाया लिम्बुको घरमा प्रहरीले छापामारेको विज्ञप्तिमार्फत जनाएको छ ।
जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोकको थकनी घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ थली बस्ने ४० वर्षीया साबित्री तामाङ समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ८ सय रूपियाँ र १ बुक ताससहित पक्राउ गरेको छ ।
Published : Saturday, 2024 June 8, 5:42 pm
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया