सरकारद्वारा यी ४३ जना सहसचिवहरुको पदस्थापना र सरुवा
काठमाडौं । सरकारले ४३ जना सहसचिवहरुको पदस्थापना र सरुवा गरेको छ ।
सरुवा हुनेमा खिमबहादुर रायमाझी, सुवासचन्द्र सिवाकोटी, खिमबहादुर कुँवर, जयबहादुर भण्डारी, विष्णुप्रसाद पौडेल, विनोद लामिछाने, शिवराज चौलागाइँ, रामबाबु पुरी, केशवराज ढकाल, कमानसिंह खत्री रहेका छन् ।
विष्णुप्रसाद ज्ञवाली, नारायण ढकाल, गोपाल कोइराला, पुष्कर न्यौपाने, मिमांस अधिकारी, तुलसीनाथ गौतम, बुद्धबहादुर गुरुङ, अरुण पोखरेल, नरबहादुर थापा, गोपीकृष्ण कोइराला, ध्रुवबहादुर खड्काको सरुवा भएको छ ।
भोजराज शर्मा काफ्ले, दीर्घबहादुर पोखरेल, तीर्थप्रसाद धिताल, रामुराज कडरिया, सन्तोषप्रसाद दाहाल, सूर्यबहादुर खत्री, ऋषिराज आचार्य, केदारनाथ शर्मा, रामकृष्ण पुडासैनी, कोषहरि निरौला, अर्जुन गौतम, नवराज सापकोटा, चक्रपाणि पाण्डे, चुडामणि पौडेलको पनि सरुवा भएको छ ।
दीपककुमार दास, रामबहादुर केसी, अरुणकुमार झा, प्रदीप बान्तवा, माधवजंग कार्की, माधवप्रसाद भट्टराई, सुनिल पौडेल र भीमार्जुन पाण्डेको पनि सरुवा भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया