पोखरामा समितासहित ६ जना पक्राउ
पोखरा । पोखरामा जुवातास खेलिरहेको अभियोगमा प्रहरीले ६ जनालाई नगदसहित पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–७ राष्ट्रबैंक चोकस्थित समिता खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालिका बाग्लुङ तमानखोला गाउँपालिका–१ घर भएकी ४५ वर्षीया समिता आले समेत ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ६ सय ५५ रूपियाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।
Published : Friday, 2024 January 26, 10:51 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया