पोखरामा दीपाको घरमा प्रहरी छापा, दीपासहित ९ जना पक्राउ

पोखरा । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पोखराबाट पक्राउ गरेको जनाएको छ ।
पोखरा महानगरपालिका–८ न्यूरोड बस्ने म्याग्दी अन्नपूर्ण गाउँपालिका–६ घर भएकी दीपा पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा छापामारेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले दीपा समेत ९ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २२ हजार १ सय ७५ रूपियाँ र ४ बुक ताससहित पक्राउ गरेको छ ।
Published : Sunday, 2024 January 14, 11:34 pm
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया