कांग्रेसद्वारा यी दश नेताहरूलाई राष्ट्रियसभाकाे टिकट प्रदान, पूर्व तरुण अध्यक्ष पनि सूचीमा

काठमाडौं । नेपाली कांग्रेसले दस जना नेताहरूलाई राष्ट्रियसभाकाे टिकट दिएकाे छ ।
कांग्रेसले साेमबार बिहान विज्ञप्ति जारी गरेर दस जानकाे नाम सार्वजनिक गरेकाे छ ।
टिकट पाउनेमा काेशीबाट कृष्णप्रसाद सिटौला (अन्य),
मधेश प्रदेशबाट आनन्दप्रसाद ढुंगाना (अन्य),
बागमती प्रदेशबाट जीतजंग बस्नेत (अन्य) र विष्णुदेवी पुडासैनी (महिला), गण्डकी प्रदेशबाट किरणवावु श्रेष्ठ (अन्य) र पदमबहादुर परियार (अपाङ्गता/अल्पसंख्यक),
लुम्बिनी प्रदेशबाट विष्णुकुमारी सापकोटा (महिला),
कर्णाली प्रदेशबाट कृष्णबहादुर रोकाया (अन्य),
सुदूरपश्चिम प्रदेशबाट बलदेव बोहरा (अन्य) र नारायणदत्त भट्ट (अपाङ्गता/अल्पसंख्यक) रहेका छन् ।
जितजंग बस्नेत नेपाल तरुण दलका पूर्व अध्यक्ष हुन् ।
Published : Monday, 2024 January 8, 7:40 am
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया