गायिका काेमल ओलीलाई मातृ शाेक

घाेराही । नेकपा (एमाले)की केन्द्रीय सदस्य तथा गायिका काेमल ओलीलाई मातृ शाेक परेकाे छ ।

गायिका ओलीकी आमा ८२ वर्षीया दीपा ओलीको निधन भएकाे परिवारजनले जनाएका छन् ।

उनकी आमाकाे निधन काठमाडौंमा उपचारका क्रममा भएकाे हाे ।

Published : Saturday, 2023 November 18, 1:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया