प्रधानमन्त्री दाहाल भूकम्प प्रभावित जिल्ला प्रस्थान, साथमा सेनाका १६ जना मेडिकल टिम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल भूकम्प प्रभावित जिल्ला जाजरकोटतर्फ प्रस्थान गरेका छन् ।

शनिबार बिहानै प्रधानमन्त्री दाहाल हेलिकप्टरमार्फत जाजरकोटतर्फ प्रस्थान गरेका हुन् ।

उद्दार, खोज र राहतका लागि प्रधानमन्त्री नेपाली सेनको १६ जना मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रभाबित क्षेत्रमा गएको सेनाले जनाएको छ ।

Published : Saturday, 2023 November 4, 7:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया