विश्वप्रकाश शर्माले तर्कपूर्ण कुरा राखेपछि आगो बनेको एमाले थचक्क बन्यो

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा महामन्त्री विश्वप्रकाश शर्माले एमाले, रास्वपा, राप्रपासहितका दलहरूको विरोधको सामना हुने गरेर अभिव्यक्ति दिएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोल्दै गर्दा एमालेका सांसदहरूले अबरोध गरेका बेला सांसद शर्माले दुई पटक संसदबाट पारित भएको नागरिकता विधेयकका विषयमा विवाद नगर्न आग्रह गरे । उनले आवेगमा आएर विरोध नगर्न सुझाव दिएका छन् ।

संविधान र संसद नियमावलीका बुँदा–बुँदामा टेकेर सांसद शर्माले एमालेलाई संयम हुन सुझाव दिए ।

Published : Monday, 2023 June 5, 3:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया