अर्थमन्त्री डा.महतले ल्याएको बजेटमा आलोचना गर्ने ठाउँ भेटिएन

काठमाडौं । एमालेसहितका कम्युनिस्टले ध्वस्त बनाएको मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने गरेर अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८० ८१ को बजेट ल्याएका छन् ।

गरिवीको रेखामुनि रहेका जनताको जीवनस्तर बढाउने गरेर डा.महतले राम्रो बजेट ल्याएका छन् । अर्थशासस्त्रमा पीएचडी गरेका उनले फजुल खर्चलाई रोकिदिएका छन् ।

नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा.महतले ल्याएको बजेटको विपक्षी दलका नेताहरुले पनि खुलेर विरोध गर्न सकेका छैनन् । अर्थतन्त्र सुधार गर्न डा.महतको बजेटले निकै ठूलो सहयोग गर्नेछ ।

एमालेसहितका आलोचकहरुले बजेटमाथि आलोचना गर्न ठाउँ पाएका छैनन् । उनीहरुले परम्परागत रुपमा आलोचना गरेका छन् ।

Published : Monday, 2023 May 29, 11:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया