प्रहरीका ९५ जना एसपीहरूको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । नेपाल प्रहरीका ९५ जना एसपीहरूको सरुवा भएको छ ।

प्रहरी मुख्यालयद्वारा बिहीबार जारी भएको सूचनाअनुसार आफू निकटका एसपीहरूलाई आकर्षक स्थानमा सरुवा गरिएको छ ।

Published : Thursday, 2023 February 2, 6:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया