बारबर्दिया नगरपालिका पनि कांग्रेसले जित्यो

बारबर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाको मेयर र उप–मेयर नेपाली कांग्रेसले जितेको छ ।

मेयरमा छविलाल थारू र उप–मेयरमा रत्नकुमारी पाण्डे निर्वाचत भएको बर्दिया कांग्रेसले जनाएको छ ।

निर्वाचत कांग्रेसका सम्पूर्ण उम्मेदवारहरूलाई कांग्रेसका युवा नेता जन्मजय नितिल्सिनाले शुभकामना र बधाई दिएका छन् ।

Published : Tuesday, 2022 May 17, 5:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया