प्रधानमन्त्री देउवाका खास मान्छेलाई कोरोना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

देउवालाई मंगलबार कोरोना संक्रमणको पुष्ट भएको छ ।

भानुलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरु कसैलाई संक्रमण भएको छैन ।

Published : Tuesday, 2022 January 18, 1:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया