ऋषि धमलाकी पत्नीद्वारा अर्धनग्न तस्बिर सार्वजनिक

काठमाडौं । रिपोर्टर्स क्लव नेपालका अध्यक्ष एवम् पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम धमलाले आफ्ना अर्ध नग्न तस्वीरहरू सामाजिक सञ्जामार्फत सार्वजनिक गरेकी छिन् ।

केही तस्बिर समुद्रको किनारामा खिचिएका छन् । कुनै तस्बिरहरू घर र अन्य स्थानहरूमा खिचिएका छन् । सामाजिक सञ्जालमा सक्रिय रहेकी एलिजाले आफ्ना तस्वीरहरू फेसबुकमा राखेकी छिन् ।

आफ्नै लगानीमा ‘अनुराग’ नामक चलचित्र बनाएकी एलिजाले ठूलो घाटा ब्यहोर्नुपरेको थियो । उनको चलचित्र ‘अनुराग’ डब्बा सावित भएर व्यापार गर्न सकेको थिएन ।

एलिजाले खेलेका म्युजिक भिडियोहरूले पनि सफलता पाउन सकेका छैनन् । कला क्षेत्रमा रमाउन चाहने एलिजालाई यो क्षेत्र सुबेको छैन ।

Published : Thursday, 2021 July 1, 7:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया