‘बैगुनी’मा रामबाबु र गीतको अभियन, अञ्जुको स्वर

काठमाडौं । गायिका अञ्जु पन्तको स्वरमा रहेको ‘बैगुनी’ बोलको आधुनिक गीत रिलिज भएको छ ।

लालकुमार बरालको संगीत रहेको ‘बैगुनी’मा विशाल निरौलाले एरेञ्ज गरेका छन् । गीतको शब्द र संगीत उत्कृष्ठ रहेका छन् । गीतको शब्द सभाइ लोले लेखेका हुन् ।

म्युजिक भिडियोका निर्देशन देवेन्द्र पाण्डेले गरेका छन् । रामबाबु र गीता ढुंगानाको भिडियोमा अभिनय रहेको छ ।

Published : Saturday, 2021 April 10, 12:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया