बिमस्टेक देशका वरिष्ठ अधिकारीहरूको बैठक सम्पन्न

नयाँदिल्ली । बिमस्टेक देशहरूका वरिष्ठ अधिकारीहरूको बैठक बसेको छ ।

भर्चुअल बैठकमा भारतका सचिव (पूर्व)ले नेतृत्व गरेका थिए । बैठकको अध्यक्षता श्रीलंकाले गरेको थियो ।

बिमस्टेक देशहरूबीचको अर्को सहयोगको बारेमा छलफल गर्ने सहमति भएको छ ।

अर्को बिम्सटेक मन्त्री बैठक र शिखर सम्मेलनको आयोजन गर्ने जनाइएको छ ।

Published : Wednesday, 2020 September 2, 10:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया