समुद्रको तटमा अर्ध नग्न नायिका (तस्वीर)

मुम्बई । बलिउड नायिका सारा अलि खानले सामाजिक सञ्जालमार्फत आफ्नो बोल्ड तस्वीरहरू सार्वजनिक गरेकी छिन् ।

समुद्रको तटमा रहेको स्वीमिङ पुलमा नुहाउँदै गरेकी साराका तस्वीहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

बलिउडमा पछिल्लो समय हिट नायिकाका रुपमा परिचित साराको डिमाण्ड छ ।

Published : Monday, 2020 January 6, 9:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया