भारोत्तोलनमा चौधरीलाई स्वर्ण

काठमाडौं । १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालकी सञ्जु चौधरीले भारोत्तोलनमा स्वर्ण जितेकी छिन् ।

पोखरामा बिहीबार भएको प्रतिस्पर्धामा सञ्जुले ५९ केजी तौल समूहमा नेपालका लागि स्वर्ण जितेकी हुन् ।

चौधरीले क्लिन एण्ड जर्कमा ९७ र स्न्याचमा ७४ गरी कुल एक सय ७१ किलो तौल उचालिन् ।

Published : Thursday, 2019 December 5, 6:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया