संविधान कार्यान्वयनमा ध्यान दिनुपर्छः गंगा चौधरी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद गंगा चौधरीले संविधान कार्यान्वयनमा ध्यान दिन सुझाव दिएकी छिन् ।
संसदको बिहीबार बसेको बैठकमा शून्य समयमा बोल्दै चौधरीले संविधानमा कमिकमजोरी भएपनि त्यसलाई कार्यान्वयन आवश्यक्ता रहेको बताइन् ।
उनले भनिन्, ‘हामीले तेस्रो संविधान दिवस मनाएका छौँ । संविधान दिवस मात्रै होइन, संविधान कार्यान्वयनमा जोड दिनुपर्छ ।’
उनले संविधानको पक्ष र विपक्षमा कार्यक्रम भएको प्रसंग कोट्याउँदै विरोध गरिहाल्नुपर्ने अवस्था नरहेको बताइन् ।
Published : Thursday, 2018 September 20, 12:20 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत