यी हुन् परस्त्रीसँग होटेलमा काण्ड गर्ने वडाध्यक्ष, कम्युनिस्टको इज्जत फाले

महेन्द्रनगर । कञ्चपुर जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित वडाध्यक्ष परस्त्रीसँग रंगेहात पक्राउ परेका छन् ।
महेन्द्रनगरस्थित गल्ली नम्बर २ को भुसाल नास्ता पसलबाट भीमदत्त नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष सुरेन्द्र विष्ट एक महिलासँग रंगेहात पक्राउ परेको प्रहरी उच्च स्रोतले जनाएको छ । वडाध्यक्ष पररस्त्रीसँग अवैध सम्बन्ध राखिरहेको खबर पाएपछि प्रहरी टोली तत्काल छापा मार्न त्यहाँ पुगेको थियो ।
छापामार्दा वडाध्यक्ष विष्ट व्यूटिपार्लर सञ्चालन गर्दै आएकी एक स्थानीय महिलासँग नांगै भेटिएको प्रहरी स्रोतको भनाइ छ ।
प्रत्यक्षदर्शीका अनुसार भुसाल होटलमा पहिलादेखि नै अनैतिक धन्दा हुँदै आएको थियो । व्यूटिपार्लर सञ्चालन गर्दै आएकी ती महिलासँग वडाध्यक्ष विष्ट रंगेहात परेको प्रहरीको पनि भनाइ छ । स्थानीयले उजुरी गरेपछि प्रहरीले विष्टलाई रंगेहात पक्राउ गरेको हो ।
कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले बाहिर आएजस्तो केही नभएको बताए । एसपी मल्लले घटनाका बारेमा केही बताउन मानेनन् । तर, प्रहरी स्रोतले महिलासँग आपत्तिजनक अवस्थामा मदिरा सेवन गर्दै गरेको अवस्थामा वडाध्यक्ष विष्टलाई पक्राउ गरेको जनाएको छ ।
महिलासँग रंगेहात पक्राउ परेका विष्ट गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा (एमाले)बाट भीमतदत्त नगरपालिकाको वडा नं. १६ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।
वडाध्यक्ष विष्टले प्रयोग गर्ने गरेको मोटरसाईकललाई प्रहरीले कब्जामा लिएर लगेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
यसमा तपाइको मत