गाउँ-गाउँबाट जाग्यो कांग्रेस, १५ गते देख्ने छन् कम्युनिस्टहरूले असली शक्ति
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारको अधिनायकवाद विरुद्ध साउन १५ गते गर्न लागेको प्रदर्शनको तयारी थालेको छ ।
मंगलबार राजधानीसहित देशका सबै जिल्ला सदरमुकाममा हुन लागेको सरकार विरोध कार्यक्रमलाई उल्लेख्य र शान्तिपूर्ण बनाउन कांग्रेसले जिम्मेवारी बाँडफाँडसमेत गरेको छ । साउन १५ गतेको विरोध प्रदर्शनमा कांग्रेसले आफ्नो शक्ति प्रदर्शन गर्नेछ ।
विरोध प्रदर्शनलाई व्यवस्थित र उल्लेख्य कार्यकर्ता सडकमा ओराल्न कांग्रेसले दिनदिनै बैठक र भेलाहरू गरेको छ ।
भातृ, शुभेच्छुक र अन्य सबै संस्थाहरूलाई सक्रिय हुन सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन् । सभापति देउवाको निर्देशनसँगै भातृ संस्थाहरू सक्रिय भएको कांग्रेसले जनाएको छ ।
ओली नेतृत्वको वर्तमान कम्युनिस्ट सरकारले सर्वसत्तावाद, अधिनायकवाद, भ्रष्टाचार र महँगी गरेको भन्दै कांग्रेसले सडक आन्दोलन घोषणा गरेको हो ।
साउन १५ गतेको आन्दोलनलाई शसक्त बनाउन कांग्रेसले केन्द्रीय सदस्य र सांसदहरूलाई क्षेत्र तोकेर जिल्ला पाठाइ सकेको छ । अधिकांश नेताहरू आ–आफ्ना जिल्ला पुगिसकेका छन् ।
dfdfddfgujfdsgf
jai nepal(nepali congress jindaabaad) congress nai yautaa yesto party ho jaslye desh ka haryek staar ka maanis haru lai samaan rup lye hyernye gardaa xa tyesailye sarkaar ma congress ko sattaa hunu pardaa xa jaskaraan desh lye naya tarika lye xito bhandaa xito bikash ka haryek kadaam haru chumnaa safaal hunye xa.dhanyaabaad..(jai nepal)
Malaai garba xa Nepali hunu ma .ra malai garbaa xa congress hunumaa (jai nepal)
अहिले कांग्रेसले हतारिने , उत्ताउलिने बेला भएको जस्तो म देख्दिन । सकारात्मक सोचका साथ खबर्दारी गर्नु स्वाभाबिक भए पनि आन्दोलनकै बाटो रोजिहाल्ने अबस्था भने आएको जस्तो लाग्दैन । कांग्रेसिहरु बढी नै सामन्ती राणा सोच बोकेका नेता पार्टी भित्र भएका र कार्य कर्ताको काम जनताको काममा भन्दा नि आफ्नु गोजि भर्ने नाताबाद कृपाबाद प्रवृत्तिका कारण हार्बेहोरेको भन्ने बुझेर जनताको प्रतिपक्ष मै बसेर काम गर्न आग्र ह गर्दछु ।ऐले आत्तिने बा भएको छैन आन्दोलन गर्न ।जय नेपाल
गोपाल आचार्य
ट्रेड युनियन कांग्रेस
उपाध्यक्ष
खोटाङ
I am agree
साम्सद सेबासुबिधा बढाएकाे मा पनि बिराेध गर सक्छैै अाफुले पाउने कुरामा केकाे अान्दाेलन गर्छैर
म सुर्खेत बाट जय नेपाल
जल्दी खाउ जल्दी मरौ जस्तो नगर्दा हुन्छ काङ्ग्रेस साथिहरुले।अहिले नै आबेसमा आउनु जरुरी छैन।यस्मा कम्युनिस्ट सरकार को भन्दा सिङ्गो काङ्ग्रेस पार्टिलाई नै क्षती हुने छ।अत काङ्ग्रेस कालमा के कस्ता सकारात्मक र नकारात्मक कार्य भएका थिए त्यो पनि सोच्नु पर्ने छ।
ramro xa amdolan garnu ekdai mahgo bhayxa sabai kura haru.
Hain k ho yo ghar jaga ma tax
Andolan ko lagi samartan xu