कांग्रेस सभापति देउवा भरतपुर प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको कार्यक्रममा सहभागी हुन चितवनको भरतपुर प्रस्थान गरेका छन् ।

पार्टीको विशेष कार्यक्रमहरूमा सहभागी हुन देउवा शुक्रबार भरतपुर प्रस्थान गरेका हुन् ।

सडक र सदन आन्दोलनका कारण देउवा पार्टीका कार्यक्रमहरूमा सहभागी हुन सकिरहेका थिएनन् ।

Published : Friday, 2018 July 27, 4:17 pm

1 प्रतिकृया प्राप्त “कांग्रेस सभापति देउवा भरतपुर प्रस्थान”

  • सडक तताउनु परे कार्यकर्ता,जनता,चिकित्सक सबै प्यारा ।
    लुट्को पैस सिध्याउनु परे तेहि चिकित्सकमाथि बिश्वाश नहुने?

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया