दाङमा बसको ठक्करबाट एकजनाको मृत्यु

तुलसीपुर । दाङ जिल्लामा बसको ठक्करबाट मंगलबार बिहान एकजना पैदल यात्रुको घटनास्थलमा मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिकामा रहेको नयाँ बसपार्कमा बा ५ ख ५७६८ नम्बरको बसको ठक्करबाट एकजनाको पैदलयात्रुको घटनास्थलमै मृत्यु भएको हो ।

दाङ जिल्ला शान्तिनगर निवासी अन्दाजी ५५ वर्षीय का पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Published : Tuesday, 2018 July 10, 11:35 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया