नेकपाले बल्ल मान्यता पायो, यस्तो भयो नयाँ नाम

काठमाडौं । नेकपा (एमाले) र माओवादी केन्द्रबीच मिलेर बनेको नयाँ दललाई निर्वाचन आयोगले बल्ल मान्यता दिएको छ ।

निर्वाचन आयोगद्वारा बुधबार जारी विज्ञप्ति अनुसार दुई ठूला कम्युनिस्ट पार्टी मिलेर बनेको दलको नाम नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को रुपमा दर्ता गरिएको हो ।

नाम जुधेपछि आयोगले अर्को दलसँग मिल्दो जुल्दो नाममा दल दर्ता गरिदिएको छ ।

Published : Wednesday, 2018 June 6, 7:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया