ओली–मोदीबीच एक्लाएक्लै वार्ता, के भयो गोप्य कुरा ?

काठमाडौं । प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री केपी ओलीबीच एक्ला एक्लै वार्ता भएको छ ।

काठमाडौंको बत्तीसपुतलीस्थित एक होटेलमा शुक्रबार साँझ ओली र मोदीबीच वार्ता भएको हो । भेटवार्ताका क्रममा निजी सहयोगीहरूलाई समेत प्रवेशमा रोक लगाएको स्रोतले जनाएको छ ।

भेटवार्तामा भएको कुराकानीका बारेमा केही जानकारी दिइएको छैन । स्रोतका अनुसार ओली–मोदीबीच दुई मुलुकबीच हुने सम्झौताहरूका बारेमा कुराकानी भएको छ ।

Published : Friday, 2018 May 11, 7:49 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया