सेक्स व्यवसाय चलाउने यो हो नयाँ तरिका, छक्कै पर्‍यो काठमाडौं प्रहरी

काठमाडौं । प्रहरीले तीन महिलालाई यौन व्यवसायी चलाएको आरोपमा काठमाडौंको गौशाला क्षेत्रबाट पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत गौशालाले यौन व्यवसायी गर्ने तीन महिलालाई पक्राउ गरेर मद्धा चलाएको छ ।

पक्राउ पर्नेमा सिराहा जिल्लाकी ५४ वर्षीया गीता दाहाल, झापा जिल्लाकी ३६ वर्षीया रश्मी सिटौला र तनहुँ जिल्लाकी ३४ वर्षीया जुना पोखरेल रहेका छन् ।

सिटौला र दाहालले विजय चोकमा कोठा भाडामा लिएर यौन व्यवसायी सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ ।

ठमेल क्षेत्रका मसाज सेन्टरमा हुने यौन व्यवसायलाई प्रहरीले नियन्त्रणमा लिएपछि यौनकर्मी र सञ्चालकले भाडामा कोठा लिएर यौनजन्य गतिविधि गर्दै आएका छन् ।

Published : Friday, 2018 April 13, 7:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया