संघीय फोरमको नेता बने उपेन्द्र यादव

काठमाडौं । संघीय समाजवादी फोरम नेपालले संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादवलाई चयन गरेको छ ।

संघीय फोरमको संसदीय दलको सिंहदरबारमा बुधबार बसेको बैठकले यादवलाई दलको नेतामा चयन गरेको हो ।

प्रतिनिधिसभामा संघीय फोरमका १६ जना सांसद रहेका छन् । संघीय फोरमले सरकारमा जाने निर्णय गरिसकेको छ ।

Published : Wednesday, 2018 March 7, 8:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया