नायिका बन्न नाङ्गै भएको खुलासा

लसएञ्जलस । हलिउडकी चर्चित अभिनेत्री जेनिफर लारेंसले फिल्म इन्डस्ट्रीमा आफ्नो संघर्षपूर्ण दिनहरूको स्मरण गरेकी छिन् ।
फिल्म निर्माताले सुरुवाती दिनमा आफूलाई अन्य नायिकाहरूसँग लाइनमा नाङ्गै उभ्याएको जेनिफर लारेंसले बताएकी छिन् ।
जेनिफर लारेंस एले वूमन प्रोग्राममा आफूमाथि भएको अपमानको खुलासा गरेकी हुन् । जेनिफर लारेंसले बलिउडमा शुरुआती यात्राका क्रममा निर्माताले फिल्म सुटिङ भइरहेका बेला १५ किलो तौल घटाउन भनेको स्मरण गरेकी छिन् ।
जेनिफर लारेंसलाई तौल घटाउन नसकेको भनेर फिल्मबाट हटाइएको थियो । जेनिफर लारेंसले फिल्मी यात्रा स्मरण गर्दै भनिन्, ‘अहिलेको समयमा एक महिला निर्माताले मलाई पाँच अन्य महिलाहरूसँग बिना कपडा उभ्याइदिए । मभन्दा उनीहरू धेरै दुब्ला थिए । त्यस बेला मसँग रहेका नायिकाहरूको गोप्य अंग साधारण कपडाले ढाकिएका थिए ।’
जेनिफर लारेंसले नाङ्गै हुनु परेको अपमानलाई लिएर अर्को निर्माता समक्ष पुगिन् । तर, उनलाई त्यहाँ पनि बेइज्जती र अपमानजनक शब्द सुन्न परेको थियो । – एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
यसमा तपाइको मत