गृहमन्त्री शर्माविरुद्ध कांग्रेसले यसरी उठायो गम्भीर कदम

रुकुम । गृहमन्त्री जनार्दन शर्माले निर्वाचन आचार संहिता विपरित सरकारी सेवासुविधा दुरुपयोग गरेको भन्दै उजुरी परेको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुकुमले निर्वाचन आचार संहिता विपरित गृहमन्त्री शर्माले सरकारी सम्पत्तिको दुरुपयोग गरेर निर्वाचनमा मत मागेको आरोप लगाएको छ ।
सोही कारण निर्वाचन कार्यालय रुकुममा उजुरी दर्ता गरिएको छ । सो उजुरीको बोर्धाथ मन्त्रिपरिषद कार्यालयलाई दिइएको छ ।
निर्वाचन आयोगले गृहमन्त्री शर्मालाई कारबाहीका विषयमा पहल नगरेको भन्दै रुकुम कांग्रेसले आपत्ति जनाएको छ ।
Published : Sunday, 2017 October 8, 7:23 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
यसमा तपाइको मत