Friday, March 29th, 2024

सभापति देउवाद्वारा आदिवासी जनजाति विभागमा १० जना सदस्य मनोनयन

४२ मिनेट अगाड

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजाति विभागमा १० जना सदस्यहरू मनोनयन गरेका छन् । कांग्रेसद्वारा शुक्रबार जारी विज्ञप्तिअनुसार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्यहरू मनोनयन गरेका हुन् । पार्टीका केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहेको विभागमा नगेन्द्रकुमार कुमाल (इलाम), रेशमबहादुर गुरुङ (गोरखा), आनन्दसन्तोषी राई (धनकुटा), आङपासाङ शेर्पा (दोलखा), चन्द्रकुमार आङ्दम्वे (पाँचथर)लाई मनोनयन गरेका छन्...

कांग्रेसको सहकारी विभागमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी विभागमा सदस्यहरूमा मनोनयन गरेका छन् । शुक्रबार सभापति देउवाले सहकारी विभागमा १० जनालाई सदस्यमा मनोनयन गरेको विज्ञप्तिा...

आलोचना सहन नसकेर शिक्षामन्त्री सुमनाले नेतृ रञ्जुलाई ब्लक गरिन्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले रञ्जु दर्शनालाई सामाजिक सञ्जालमा ब्लक गरेकी छिन् । काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेकी...

तरुण दलको ५औँ महाधिवेशन एक वर्षभित्र गर्ने प्रस्तावसहितको कार्यतालिका पेस

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले विक्रम संवत् २०८१ चैत महिनाभित्र केन्द्रीय महाधिवेशन गरिसक्ने गरी कार्यतालिका बनाएका छन् । ललितपुरको कुपण्डोलमा बिहीबार बसेको...
समाचार

न्यूजिल्याण्डमा नेपाली पुरुषको दुर्घटनामा मृत्यु

२ घन्टा अगाड
काठमाडौं । न्यूजिल्याण्डमा नेपाली पुरुष ३३ वर्षीय सुरेन्द्र सर्वरियाको सवारी दुर्घटनामा मृत्यु भएको छ । गत शुक्रबार धनुषाको शहीदनगर नगरपालिका घर भएका सुरेन्द्रको सवारी दुर्घटनामा मृत्यु भएको हो । सुरेन्द्र काममा जाने क्रममा सवारी दुर्घटनामा परेका थिए । सुरेन्द्रको अस्पातलमा रहेको छ । उनको शवलाई नेपाल पठाउनेबारे आवश्यक प्रकृयामा रहेको...

डा.प्रतिभाको शव काठमाडौंमा झुण्डिएको अवस्थामा फेला

काठमाडौं । धादिङ अस्पतलामा कार्यरत डा.प्रतिभा धौभडेल काठमाडौंमा मृत फेला परेकी छिन् । घर विदामा आएकी डा.धौभडेल काठमाडौं महानगरपालिका–१३ छाउनीस्थित घरमा बिहीबार मृत...

कम्युनिस्ट सरकारद्वारा पर्यटन बोर्डमा सदस्यहरू मनोनयन

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्यहरूमा मनोनयन गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले ऋषिराम भण्डारी, राजेन्द्रबहादुर...

ढुङ्गागिट्टी–बालुवा सम्बन्धी विधेयक छिटो टुंगिन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढुङ्गागिट्टी–बालुवा सम्बन्धी विधेयक छिटो टुंगिने बताएका छन् । बिहीबार सिंहदरबारमा आयोजित कार्यक्रममा दाहालले ढुङ्गागिट्टी–बालुवा सम्बन्धी विधेयकलाई छिटो...

गृहमन्त्री लामिछानेको न्याय : प्रचण्ड र ओलीका पूर्वपिएसओहरू एसपी बढुवाको प्राथमिकतामा परे

काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) बढुवामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी ओलीका पूर्वसुरक्षा अङ्ग ( पिएसओ)हरूलाई बढुवा सिफारिसको...

क्रोएसिया र पोर्चुगल पठाइदिन्छु भनेर ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई क्रोएसिया र पोर्चुगल पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।...

डीएसपीहरूलाई एसपीमा बढुवा सिफारिस, निर्मला पन्त प्रकरणमा असफल जिसी दोस्रो नम्बरमा

काठमाडौं । नेपाल प्रहरीमा जनपद समूहतर्फ ८ जना डीएसपीलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस भएको छ । हेडक्वाटरमा बुधबार बसेको बढुवा समितिले...
अपराध

कपन क्षेत्रका टोले गुण्डा हतियारसहित पक्राउ

१ घन्टा अगाड
काठमाडौं । प्रहरीले कपन क्षेत्रमा गुण्डागर्दी गर्दै आएका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बूलाई पक्राउ गरेको छ । गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा प्रहरीले लिम्बूलाई शुक्रबार सरस्वती नगरबाट पक्राउ गरेको जनाएको छ । लिम्बूको साथबाट प्रहरीले अवैध हातहतियार नियन्त्रण लिएको छ । उनले कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय,...
कला

एक सय करोड कमाइ नजिक ‘शैतान’

मुम्बई । भारतीय फिल्म ‘शैतान’ले बक्स अफिसमा राम्रो कमाइ गरेको छ । प्रदर्शन भइरहेको ‘शैतान’ले ८१ करोड ५३ लाख भारू कमाइ गरेको छ । यो कमाइ ‘शैतान’ले एक हप्तामा गरेको छ । अभिनेता अजय देवगनको अभिनय रहेको ‘शैतान’ले पहिलो दिन...
खेलकुद

सुष्मा र अस्मिता राष्ट्रिय बक्सिङमा सेमिफाइनल प्रवेश

काठमाडौं । लुम्बिनीकी सुष्मा तामाङ र कर्णालीकी अस्मिता दुवाल छैटौँ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार राष्ट्रिय...

राष्ट्रिय बक्सिङको सेमिफाइनल को को प्रवेश

काठमाडौं । छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा तीन जना पुगेका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा पुग्नेहरूमा...

आईजीपी अर्यालद्वारा लनटेनिसका विजेताहरूलाई पुरस्कार प्रदान

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) राजु अर्यालले १२औं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०८०का विजेताहरूलाई पुरस्कार प्रदान गरेका...

सहबीर राष्ट्रिय खुल्ला स्मृति लन टेनिस प्रतियोगिता

काठमाडौं । ‘१२औँ सहबीर राष्ट्रिय खुल्ला लन टेनिस प्रतियोगिता, २०८०’ चैत ४ गतेदेखि संचालन भएको छ । नेपाल एपीएफ क्लबको आयोजनामा संचालन...
अर्थ

श्री एयरलाइन्सले ८० सिट क्षमताका २ वटा ठूला सेकेण्डह्याण्ड जहाज ल्यायो

३ दिन अगाड
काठमाडौं । श्री एयरलाइन्सले ८० सिट क्षमताका दुई जहाजहरू ल्याएको छ । मंगलबार श्री एयरलाइन्सले दुई वटा ठूला जहाज काठमाडौं ल्याएको हो । जहाजहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । श्री एयरलाइन्सले ल्याएका दुई जहाजहरू क्यानडाको डी हाभिलैण्ड अफ...

आर्थिक परिसूचकमा क्रमश: सुधार भएको छ : अर्थमन्त्री डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जारी महासमिति बैठकमा नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका छन् ।...

नेप्सेमा सुधार, पिपुल्सले गुमायो, हिमालयनले कमायो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५ दशमलव ९१ अङ्कले बढेको छ । बुधबार नेप्से दुई हजार ७६ दशमलव ५० विन्दुमा कायम भएको छ...

चीनमा सुगुरको मासुको मूल्यमा गिरावट, ७० खर्ब डलर गुमायो

लण्डन । चीनको उपभोक्ता मूल्य अपस्फीतिको दलदलमा थप धकेलिएको छ । बिहीबार जारी भएको तथ्याङ्कअनुसार जनवरी महिनामा उपभोक्ता मूल्य सूचक एक वर्षअघिको तुलनामा शून्य दशमलव...
सूचना/प्रबिधि

सिन्धुपाल्चोक घर भएका तस्करका नाइके काठमाडौं पक्राउ

१ महिना अगाड
काठमाडौं । डलर देखाई ठगी गर्ने गिरोहका मुख्य योजनाकार सहित तीन जनालाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ । उपत्यकाको विभिन्न स्थानहरुबाट विभिन्न व्यक्तिहरुलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर छ भनेर ठगी गर्ने गिरोहका नाइके रामबहादुर तामाङलाई पक्राउ गरेको...

ह्वाट्सएपमा च्याटको गल्ती सुधार गर्न १५ मिनट

न्युयोर्क । मेटाले ह्वाट्सएपमा च्याटका क्रममा हुने गल्तीलाई सुधार्नका लागि समय छुट्याएको छ । उपभोक्ताले पठाएको म्यासेजलाई मेटाले ह्वाट्सएपमा सम्पादनका निम्ति १५ मिनेटको समय दिनेछ...

फेसबुकमा चार वटा प्रोफाइल बनाउन पाइने

न्युयोर्क । मेटाले फेसबुक प्रयोगकर्ताका लागि मल्टिपल पर्सनल प्रोफाइल फिचर ल्याएको छ । मेटाले फेसबुकमा नयाँ फिचर ल्याएको छ । अब एकजना फेसबुक प्रयोगकर्ताले फेसबुकमा...

सत्र हजारमै भिभोको स्मार्टफोन

काठमाडौं । भिभोले वाई सिरिजमा आफ्नो नयाँ स्मार्टफोन भिभो वाई १७ एस सार्वजनिक गरेको छ । कम्पनीले वाई १७ एस शुलभ मूल्यमा सार्वजनिक गरेको जनाएको...
रोचक

१५३ यात्रु बोकेको जहाजका दुबै पाइलट निदाए

लण्डन । इन्डोनेशियाको एउटा स्थानीय वायु सेवा बटिक एअरको उडानका क्रममा विमानमा भएका दुवै पाइलट निदाएको घटना सार्वजनिक भएको छ । सूलवेसीदेखि राजधानी जकार्तासम्मको उडानका क्रममा एअरबस ए३२० उडानका दुवै चालकहरू झन्डै २८ मिनेटसम्म निदाउँदा विमान छोटो समयका लागि आफ्नो...